मोडलिङ क्षेत्रमा उदाउँदै छिन देविस्थानकी पविता

विकल्प न्यूज/बेनी माघ १६ गते ।   सानै देखि नृत्यमा रुची राख्ने मालिका गाउँपालिका देविस्थानकी पविता पुन भर्खर कलाकारिता क्षेत्रमा पाइला सार्दै छिन् । नृत्यमा शिखर चढ्दै गरेकी पवितालाई आजकल भ्याइनभ्याई छ । सानो छँदा स्कुल र गाउँघरमा नृत्य प्रतियोगितामा भाग लिएर उत्कृष्ट हुने गरेकी थिएँ, पविताले भनिन् ‘कलाकारिता क्षेत्रमा भविष्य देखेकी छु । अवसर … Continue reading मोडलिङ क्षेत्रमा उदाउँदै छिन देविस्थानकी पविता